FAQs Complain Problems

" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

सूचना तथा समाचार

बर्जु गाउँपालिकाको आ.व. २०७५।०७६ को लागि दोस्रो गाउँ सभा वाट पारित एवं स्वीकृत वजेट, नीति तथा कार्यक्रम सार्वजानिकीकरण समारोह हुने हुँदा यहाँको गरिमामय उपस्थितीको लागि सादर निमन्त्रणा गर्दछौं ।

यस बर्जु गाउँपालिकाको कार्यालयमा रिक्त रहेको देहाय बमोजिमको पदमा २०७५ साल आषाढ मसान्त सम्म करार सेवामा नियुक्ति गर्नु पर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेको नेपाली नागरिकहरु वाट लोकसेवा आयोग द्धारा स्वीकृत दरखास्त फारम भरी यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र रितपूर्वकको दरखास्त पेश गर्नहुन यो सुचना प्रकाशित गरिएको छ । म्याद नाघि आएको दरखास्त उपर कुनै कार्वाही हुने छैन ।

Pages

//