FAQs Complain Problems

" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

सूचना तथा समाचार

यस बर्जु गाउँपालिकाको कार्यालयमा रिक्त रहेको देहाय बमोजिमको पदमा २०७५ साल आषाढ मसान्त सम्म करार सेवामा नियुक्ति गर्नु पर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेको नेपाली नागरिकहरु वाट लोकसेवा आयोग द्धारा स्वीकृत दरखास्त फारम भरी यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र रितपूर्वकको दरखास्त पेश गर्नहुन यो सुचना प्रकाशित गरिएको छ । म्याद नाघि आएको दरखास्त उपर कुनै कार्वाही हुने छैन ।

यस समितिको आ.व.२०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम तपसिल बमोजिमका २६ जिल्लाका तपसिल बमोजिमका २९ जात / जातिका सामुदायिक / सरकारी शिक्षणसंस्थामा अध्ययनरत गरिब तथा जेहेन्दार छात्र / छात्राहरुलाई छात्रबृत्ति प्रदान गरिने हुँदा निम्न बमोजिमको छात्रबृत्तिका निम्ति यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र यस समितिमा रीतपूर्वक दरखास्त दर्ता गराउनु हुन सम्बन्धित सबै पिछडावर्गका छात्रछात्राहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Pages