FAQs Complain Problems

" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

सूचना तथा समाचार

३० बर्ष भन्दा लामो समय निजामती सेवामा रहेर अनिवार्य अवकास पाउनु भएका हाल यस बर्जु गाउँपालिकामा कार्यरत ना.सु. श्री तुलिराम चौधरी ज्यू लाई आज मिति २०७८/०५/२८ गते गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीहरुले विदाई गरियो । वहाँको अवकाश प्राप्त जीवन सुखमय, आनन्दमय र समाजिक सेवा-मुखी बनोस । शुभाकामना ।

Pages