Home » राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, मोरङ अन्तर्गत 'कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम'का लागि आवेदन आह्वान। योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले आवश्यक कागजातसहित २०८३/०५/२२ भित्र आवेदन तथा प्रस्ताव दर्ता गराउनुहुन सूचित गरिन्छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, मोरङ अन्तर्गत 'कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम'का लागि आवेदन आह्वान। योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले आवश्यक कागजातसहित २०८३/०५/२२ भित्र आवेदन तथा प्रस्ताव दर्ता गराउनुहुन सूचित गरिन्छ।