FAQs Complain Problems

" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

कक्षा ५ र ८ काे नतिजा प्रकाशन सम्बनधमा

यस बर्जु गाउँपालिका अन्तरगत का सामुदायीक तथा स‌‍स्थागत विद्यालय हरुकाे बर्जु गाउँपालिका स्तरीय आधारभुत तह  शिक्षा ( कक्षा ८ ) र  कक्षा ५  उर्तीण परीक्षा २०७५ काे परीक्षा फल प्रकाशीत गरीएकाे सूचना सर्व साधारणकाे जानकारीकाे लागि जानकारी गराइन्छ ।  

सराेकार बालाहरुले नतिजाकाे जानकारी प्राप्त गर्न काे लागि सम्बन्धित  विद्यालयमा सम्पर्क गर्नु हाेला ।

आर्थिक वर्ष: